नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरूबाट र्सवसाधारणले के कस्तो सेवा पाउँछन् ?

नेपाल राष्ट्र बैंकको प्रदेशस्थित कार्यालयहरूबाट र्सवसाधारणले सिक्का तथा नोट सटही, विदेशी मुद्रा सटही, सुन, असर्फी तथा चाँदीको सिक्का, स्मारिका सिक्का खरिद, सरकारी ऋणपत्रहरूको खरिद विक्री र नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूबाट भएका काम कारबाही बारे कुनै गुनासो भएमा सोको सुनुवाइ र सम्बोधन सम्बन्धी सेवाहरू पाउन सक्दछन् ।