नेपाल राष्ट्र बैंकको बैंकिङ विभागबाट र्सवसाधारणले के कस्ता सुविधा पाउन सक्दछन् ?

नेपाल राष्ट्र बैंकको बैंकिङ विभागबाट र्सवसाधारणले मुख्य रूपमा भारतीय रूपैयाँ तथा विदेशी मुद्रा सटही सुविधा पाउँदछन् ।