नेपाल राष्ट्र बैंकको लक्ष्य (Mission) के रहेको छ ?

“दिगो र समावेशी आर्थिक विकासको लागि प्रभावकारी मौद्रिक, विदेशी विनिमय, वित्तीय क्षेत्र र भुक्तानी प्रणाली नीतिमार्फत समष्टिगत आर्थिक एवम् वित्तीय स्थायित्व हासिल गर्नु” नेपाल राष्ट्र बैंकको लक्ष्य रहेको छ ।