नेपाल राष्ट्र बैंकबाट कसले ऋण पाउन सक्छन् ?

नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई बढीमा एक वर्षका लागि कर्जा तथा पुनरकर्जा प्रदान गर्न सक्छ । साथै, बैंकले नेपाल सरकारलाई आवश्यक परेमा एक सय असी दिनभित्र चुक्ता गर्ने गरी अधिविकर्ष सुविधा प्रदान गर्न सक्ने समेत व्यवस्था छ ।