नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा कति प्रकारका हुन्छन् ?

नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने पुनरकर्जा तीन प्रकारका हुन्छन् :

(क)   लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा,

(ख)   विशेष पुनरकर्जा र

(ग)   साधारण पुनरकर्जा