नेपाल राष्ट्र बैंकमा कुन कुन निकायले खाता खोल्न सक्छन् ?

नेपाल राष्ट्र बैंकमा नेपाल सरकार, अन्य सरकारी निकाय, वाणिज्य बैंक तथा वित्तीय संस्था, सार्वजनिक संस्थान, विदेशी नियोग, विदेशी केन्द्रीय बैंक, विदेशी बैंक तथा अन्तराष्ट्रिय संघ, संस्थाले खाता खोल्न सक्छन् ।