नेपाल राष्ट्र बैंकमा क-कसले खाता खोल्न मिल्दैन ?

कुनै व्यक्ति, उद्योग वा राजनैतिक संस्थाको लागि खाता सञ्चालन गर्न नेपाल राष्ट्र बैंक ऐनले नै रोक लगाएको छ । त्यसैले र्सवसाधारण र निजी संस्थाहरूले नेपाल राष्ट्र बैंकमा खाता खोल्न मिल्दैन ।