नेपाल राष्ट्र बैंकले जारी गर्ने सरकारी ऋणपत्रहरू कति प्रकारका छन् र ती के के हुन् ?

पछिल्लो समय नेपाल राष्ट्र बैंकले चार प्रकारका सरकारी ऋणपत्रहरू निष्कासन गर्दै आएको छ M ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र ।