नेपाल राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी काम कुन कार्यविधिमा आधारित भई गर्दछ ?

नेपाल राष्ट्र बैंकले पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा आधारित भई पुनरकर्जा सम्बन्धी काम गर्दछ ।