नेपाल राष्ट्र बैंकले वर्तमान समयमा बैंक तथा वित्तीय संस्थाको इजाजतपत्र प्रदान गर्ने गरेको छ, छैन ?

हाललाई सबै बर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने इजाजतपत्र सम्बन्धी कार्य स्थगन गरिएको छ ।