नेपाल राष्ट्र बैंकले विक्री गर्ने स्मारिका सिक्का, मेडालियन कहाँबाट किन्न सकिन्छ ?

नेपाल राष्ट्र बैंकले विक्री गर्ने स्मारिका सिक्का, मेडालियन नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग अर्न्तर्गतको टक्सार महाशाखा, बबरमहलबाट किन्न सकिन्छ ।