नेपाल राष्ट्र बैंकले विक्री गर्ने सुन तथा चाँदीका असर्फी/सिक्का कुन कुन कार्यालयबाट किन्न सकिन्छ ?

नेपाल राष्ट्र बैंकले विक्री गर्ने सुन तथा चाँदीका असर्फी/सिक्का नेपाल राष्ट्र बैक, मुद्रा व्यवस्थापन विभाग अर्न्तर्गतको टक्सार महाशाखा, बबरमहल तथा प्रदेशस्थित कार्यालयहरूबाट किन्न सकिन्छ ।