नेपाल राष्ट्र बैंक भनेको कस्तो बैंक हो ? यसको केन्द्रीय कार्यालय कहाँ रहेको छ ?

नेपाल राष्ट्र बैंक नेपालको केन्द्रीय बैंक हो । यो नेपालको मौद्रिक अधिकारी र बैंकिङ प्रणालीको नियामक एवम् सुपरिवेक्षक पनि हो । यसको केन्द्रीय कार्यालय काठमाडौंको बालुवाटारमा रहेको छ ।