नोट जाली हो कि भनी शंका लागेमा के गर्नुपर्दछ ?

नोट जाली हो कि भनी शंका लागेमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा प्रहरी कार्यालयमा खबर गर्नुपर्दछ ।