परिवर्त्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाट कति वटा वस्तु आयात गर्न सकिने व्यवस्था छ ?

परिवर्त्य विदेशी मुद्रा भुक्तानी हुने गरी भारतबाट प्रतीतपत्रमार्फत हाल १६७ वटा वस्तुहरु आयात गर्न सकिन्छ । यस सम्बन्धी विस्तृत जानकारी यस लिङ्कमा उपलब्ध छ ।