पुनरकर्जाका सम्बन्धमा नेपाल राष्ट्र बैकबाट सबै शाखाले न्यूनतम पाँच आवेदन अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था भएको छ । भर्खरै सञ्चालनमा आएका शाखाको हकमा के हुन्छ ?

शाखा सञ्चालनमा आएको ६ महिनासम्म सो व्यवस्था अनिवार्य हुँदैन ।