पुनरकर्जाको अवधि नसकिँदै कर्जा रकम चुक्ता गर्न सकिन्छ/सकिंदैन ? यसको लगि कुनै अतिरिक्त शुल्कहरू लाग्छ कि लाग्दैन ?

पुनरकर्जाको अवधि नसकिँदै पुनरकर्जाको सुविधा प्राप्त गर्ने ग्राहक ऋणीले चाहेमा आफ्नो कर्जा रकम चुक्ता गर्न सकिन्छ । यसरी रकम चुक्ता गर्दा पुनरकर्जा लिए वापत कुनै पनि किसिमको अतिरिक्त शुल्कहरू तिर्नु पर्दैन ।