पुनरकर्जाको लागि आवेदन ऋणी स्वयम्ले दिन मिल्छ/मिल्दैन ?

पुनरकर्जाको लागि आवेदन ऋणी स्वयम दिन मिल्दैन । पुनरकर्जाका सबै आवेदन बैंक तथा वित्तीय संस्थामार्फत पेश गर्नु अनिवार्य पर्दछ । त्यसैले ग्राहक ऋणीले आ-आफ्नै बैंक तथा वित्तीय संस्थामा निबेदन दिनुपर्दछ ।