पुनरकर्जा कति अवधिका लागि प्रदान गरिन्छ ?

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार पुनरकर्जा बढीमा एक वर्षे लागि प्रदान गरिन्छ ।