पुनरकर्जा प्राप्त गर्दा थप कर्जा पाइन्छ ?

नेपाल राष्ट्र बैंकवाट बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा वापत पुनरकर्जा रकम प्रदान गरिने भएकोले पुनरकर्जा सुविधामा समावेश भएका ग्राहक ऋणीले ब्याजदरमा सहुलियत मात्र प्राप्त गर्दछन् । थप कर्जा रकम प्राप्त गर्दैनन् ।