पुनरकर्जा प्राप्त गर्न ऋणीले आफ्नो व्यापारमा आफैले न्यूनतम कति पुँजी लगानी गर्नु पर्दछ ?

पुनरकर्जाको लागि विद्यमान निर्देशन अनुसार ऋणीले आफ्नो व्यवसायमा कम्तीमा २० प्रतिशत पुँजी लगानी गरेको हुनु पर्दछ ।