प्रिपेड कार्ड भनेको के हो ?

कार्डमै रकम जम्मा गरी नगद झिक्न तथा भुक्तानी गर्न सकिनेगरी बैंक तथा वित्तीय संस्था वा अनुमतिपत्रप्राप्त संस्थाले जारी गरेको कार्ड प्रिपेड कार्ड हो ।