बैंकिङ विभागबाट सम्पादन हुने बैंकिङ कारोबारको लागि निर्धारित समय कुन हो ?

बैंकिङ विभागबाट सञ्चालन हुने बैंकिङ कारोबार समय कार्यालय खुलेको दिन आइतबारदेखि बिहीबारसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० बजेसम्म (कार्तिक १६ देखि माघ १५ सम्म बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म) र शुक्रबार बिहान १०:०० बजेदेखि अपराह्न १२:३० बजेसम्म हुन्छ ।