बैंक तथा वित्तीय संस्थाको नेपालमा जारी भएको कार्डबाट विदेशमा नेपाली नागरिकले विदेशी मुद्रा नगद झिक्न र भुक्तानी गर्न सक्छन्/सक्दैनन् ?

भारतमा समेत स्वीकार हुने गरी जारी भएका कार्डबाट भारतमा तोकिएबमोजिम भारतीय रुपैयाँ तथा विदेशी मुद्रामा जारी भएका कार्डबाट भारतबाहेकका देशमा तोकिएबमोजिम नगद झिक्न तथा भुक्तानी गर्न सकिन्छ ।