बैंक तथा वित्तीय संस्थाको सेवा सम्बन्धमा गुनासो गर्नु परे कसरी गर्ने ?

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवा सम्बन्धमा कुनै पनि गुनासो भएमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेको वित्तीय ग्राहक संरक्षण इकाई वा यस बैंकको प्रदेशस्थित कार्यालयहरूमा स्वयं उपस्थित भएर वा फोनबाट वा इमेलबाट गुनासो गर्न सकिन्छ ।
फोन नं ०१?४४१४५५२ Ext. १७२/१८०
इमेल gunaso@nrb.org.np