बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा प्राप्त गर्न कुन कुन तरीकाले आवेदन दिनुपर्छ ?

बैंक तथा वित्तीय संस्थाले पुनरकर्जा प्राप्त गर्न दुइ तरीकाले आवेदन दिन सक्दछन् :
(क) नेपाल राष्ट्र बैंकबाट आहृवान भएको समयमा एकमुष्ट पुनरकर्जाको लागि आवेदन दिएर, र
(ख) ग्राहक ऋणीको विश्लेषण गरी ऋणी अनुसार आवेदन दिएर ।