बैकदर (Bank Rate) भनेको के हो ?

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वीकारयोग्य धितोमा ऋण प्रदान गर्दा लिने ब्याजदरलाई बैंकदर भनिन्छ ।