औषधोपचार प्रयोजनका लागि भारत भ्रमणमा जाँदा कतिसम्म भारतीय रूपये सटही गर्न सकिन्छ ?

औषधोपचारका लागि भारत भ्रमणमा जाँदा नेपालमा मान्यताप्राप्त रजिष्टर्ड डाक्टरको सिफारिस भएको सक्कल कागजातसहित बिरामी आफैं वा निज उपस्थित हुन नसकेको अवस्थामा निजका आफन्तलाई यस बैंकमा रहेको भा.रु. नगद मौज्दातको अवस्था हेरी अधिकतम भा.रू. २५,०००।– सम्म सटही सुविधा प्रदान गर्न सकिन्छ ।