भुक्तानी कारोबार गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्था के रहेको छ ?

प्रत्येक संस्थाले भुक्तानी कारोबारको प्रकृतिअनुसार लाग्ने शुल्क निर्धारण गरेका हुन्छन् । त्यसरी निर्धारण गरेको शुल्कसम्बन्धी अद्यावधिक विवरण सम्बन्धित संस्थाको वेबसाइटमा प्रकाशन गरिएको हुन्छ ।