भुक्तानी सेवा प्रदायकहरूले जारी गरेका वालेटमा राखेको रकम सुरक्षित हुन्छ/हुँदैन ? यस्तो वालेट खोले बापत कुनै शूल्क तिर्नु पर्दछ/पर्दैन ?

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायकले जारी गरेका वालेटमा राखेको रकम सुरक्षित रहने व्यवस्था मिलाइएको छ । वालेटमा खाता खोलेबापत ग्राहकले कुनै पनि शुल्क तिर्नु पर्दैन।