मनिचेञ्जरको हकमा विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको अवधि कति रहेको छ ?

मनिचेञ्जरको हकमा विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रको अवधि तीन वर्ष रहेको छ ।