मुद्रा बजार (Money Market) भनेको के हो ?

सामान्यतया एक वर्षभित्र परिपक्व हुने उपकरणहरू खरिद बिक्री हुने बजारलाई मुद्रा बजार भनिन्छ । मुद्रा बजारले छोटो अवधिको लगानी गर्ने र सापटी लिने अवसर प्रदान गर्दछ ।