मुद्रा व्यवस्थापन विभागबाट आम नागरिकले के सुविधा लिन सक्छन् ?

मुद्रा व्यवस्थापन विभागबाट आम नागरिकले चलनचल्ती अयोग्य नोटहरूको सट्टाभर्ना लिने, नोटको सटही गर्ने, स्मारिका सिक्का, चाँदीका सिक्का, मेडालियन, सुनका असर्फीको खरिद गर्ने लगायतका सुविधा लिन सक्छन् ।