मुद्रा व्यवस्थापन विभागबाट र्सवसाधारणलाई प्रदान हुने सेवा कुन कुन दिन कुन कुन समयमा प्रदान गरिन्छ ?

मुद्रा व्यवस्थापन विभागबाट सर्वसाधारणलाई प्रदान हुने सेवा बैंक खुलेको दिन आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ? कार्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि ३ सम्म) र शुक्रबार बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म प्रदान गरिन्छ ।