मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट कति रकमसम्म भुक्तानी गर्न सकिन्छ ?

हाल मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत प्रतिदिन क्रमशः रु. ३ लाख तथा रु. २० लाखसम्म भुक्तानी गर्न सकिन्छ ।