र्सवसाधारणले किन्न पाउने सुनको असर्फी के कति तौलका छन् र तिनीहरूको मूल्य कति हो ?

सर्वसाधारणले टक्सार महाशाखाबाट खरिद गर्न सकिने सुनको असर्फी २.५ ग्राम, ५ ग्राम र १० ग्रामका छन् । तिनीहरूको मूल्य बजार मूल्यमा आउने उतार चढावसँगै दैनिक तोकिने गर्दछ ।