लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि कस्ता कर्जाहरू योग्य मानिन्छन् ?

सञ्चालनमा रहेका उद्यम, व्यवसायको लागि प्रदान भएको रु. १५ लाखसम्मका कर्जाहरू, प्राकृतिक प्रकोप वा कुनै महामारीका कारण बन्द रहे तापनि त्यस्तो घटनाअघि सञ्चालनमा रहेका र व्यवसायिक दृष्टिकोणले भविष्यमा सम्भाव्यता रहेका रु. १५ लाखसम्मका कर्जाहरू लगायतका पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाका लागि योग्य हुन्छन् ।