विदेशी मुद्राको खरिद बिक्री कहाँ गर्न सकिन्छ ?

प्रचलित व्यवस्थाको अधिनमा रही विदेशी मुद्राको खरिद बिक्री कारोबार नेपाल राष्ट्र बैंकलगायत नेपाल राष्ट्र बैंकबाट विदेशी मुद्राको कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्था र मनिचेञ्जरहरुबाट गर्न सकिन्छ ।