विदेशी लगानीको लेखाङ्कनका लागि के कस्ता कागजात पेश गर्नुपर्छ ?

विदेशी लगानीको लेखाङ्कनका लागि यस बैंकको मिति २०७३/१२/३१ मा प्रकाशित सूचनामा उल्लेख भए बमोजिमका कागजातहरु पेश गर्नु पर्दछ । उक्त सूचनाको लिङ्क यहाँ रहेको छ |