विदेशी लगानीबाट आर्जित रकम फिर्ता लैजानका लागि के?कस्तो प्रक्रिया अपनाउनु पर्छ ?

लेखाङ्कन भइसकेको विदेशी लगानीबाट आर्जित रकम फिर्ता लैजानको लागि उद्योग विभाग वा लगानी बोर्डको कार्यालयबाट स्वीकृति पत्र सहित उद्योग विभाग अर्न्तर्गतको एकल विन्दु सेवा केन्द्र वा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा निवेदन दिनुपर्छ ।