विदेशी लगानीसँग सम्बन्धित मुख्य-मुख्य ऐन कुन-कुन हुन् ?

विदेशी लगानीसँग सम्बन्धित मुख्य–मुख्य ऐनमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी विनिमय (नियमित) गर्ने ऐन, २०१९ रहेका छन् ।