विदेशी लगानी तथा वैदेशिक ऋण बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृतिका लागि कहाँ निवेदन दिनु पर्दछ ?

विदेशी लगानी तथा वैदेशिक ऋण बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृतिका लागि नेपाल सरकार, उद्योग विभाग, त्रिपुरेश्वरस्थित एकल विन्दु सेवा केन्द्रमा रहेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग अर्न्तर्गतको विदेशी विनिमय सहजीकरण एकाइमा निवेदन दिनु पर्दछ ।