विदेशी लगानी बापतको रकम भित्र्याउने स्वीकृतिका लागि के कस्ता कागजातहरु पेश गर्नु पर्दछ ?

विदेशी लगानी बापतको विदेशी मुद्रा भित्र्याउने स्वीकृतिका लागि यस बैंकको मिति २०६९/१०/०९ मा प्रकाशित सूचनामा उल्लेख भए बमोजिमका कागजात पेश गर्नु पर्दछ । उक्त सूचनाको लिङ्क यहाँ रहेको छ |