विद्युतीय वालेट (Wallet) को माध्यमबाट कति रकमसम्म रकमान्तर गर्न सकिन्छ ?

एक वालेटबाट अर्को वालेटमा प्रतिदिन रु.५० हजारसम्म तथा प्रतिमहिना रु.५ लाख सम्म रकमान्तर गर्न सकिन्छ ।