विप्रेषकको इजाजतपत्र प्राप्त गर्न पुँजी कति हुनुपर्ने व्यवस्था छ ?

रेमिट्यान्स कार्ड जारी गर्ने विप्रेषण कम्पनीको लागि रु. २५ करोड, प्रिन्सिपल कम्पनी भई कारोबार गर्ने विप्रेषक कम्पनीको लागि रु. १० करोड र विदेशस्थित प्रिन्सिपल कम्पनीको एजेन्ट भई विप्रेषणको कारोबार गर्ने कम्पनीको लागि रु. २ करोड पुँजी हुनु पर्ने व्यवस्था छ ।