विप्रेषण कारोबारको इजाजतपत्र कति अवधिको लागि प्रदान गरिन्छ ?

विप्रेषण कारोबारको इजाजतपत्र बढीमा एक वर्षका लागि प्रदान गरिन्छ । यस्तो इजाजतपत्र नवीकरण गर्न सकिन्छ ।