विशेष पुनरकर्जाका लागि कस्ता कर्जाहरू योग्य मानिन्छन् ?

हाल सञ्चालनमा रहेका निर्यातजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जाहरू, न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायमा प्रवाह भएका कर्जाहरू लगायत पुनरकर्जा सम्बन्धी कार्यविधि, २०७७ मा तोकिए बमोजिमका कर्जाहरू विशेष पुनरकर्जाका लागि योग्य मानिन्छन् ।