व्यक्तिगत कर्जा लिएर स्वरोजगारमूलक कार्य गरेकोले पुनरकर्जा पाउँछन् वा पाउँदैनन् ?

व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमूलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जामा पुनरकर्जा पाउन सकिन्छ ।