शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा लिन पाइन्छ कि पाइंदैन ?

स्नातक तह उत्तीर्ण गरेका र ४० वर्ष उमेर ननाघेका युवाहरूले रु ७ लाख सम्म र माध्यमिक शिक्षा वा सो सरह उत्रिण गरेका व्यक्तिले रु ५ लाख सम्म आफ्नो शैक्षिक प्रमाणपत्रको सक्कल प्रतिको (Certificate) धितोमा व्यवसाय/उद्यम गर्नका लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्वन्धी संक्षिप्त प्रस्तावको आधारमा सहुलियतपुर्ण कर्जा पाउन सक्छन् ।