संकुचित मुद्राप्रदाय (M1) भनेको के हो?

संकुचित मुद्राप्रदाय भनेको चलनचल्तीमा रहेको मुद्रा तथा चल्ती निक्षेपको योग हो ।